सुचना
२०७९ सालको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना
आदरणीय सदस्यज्यूहरु, नव वर्ष २०७९ सालको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । यसै नव वर्षको अवसरसँगै सदस्यज्यूहको आर्थिक र सामाजिक हितलाई ध्यानमा राख्दै बचतकर्ताहरुलाई दिगो बचत र पूँजी निर्माणको आधार तय गर्ने तथा उपदानको रुपमा बचत उपयोग गर्नसक्ने गरि आफ्नो बचत रकमको ५ गुणासम्म प्रतिफल प्रदान गर्ने उद्देश्यले “बर्तमान सुगम भविष्य ढुक्क बचत” योजना यहाँहरु समक्ष प्रस्तुत गरेका छौ । आशा एंव विश्वास छ यहाँहरुले यस बचत योजनालाई सार्थक बनाउँन सक्रिय सहभागिता जनाउँनु हुनेछ । जानकारीको लागि लिफलेट इमेज पढ्नु हुन अनुरोध गर्दै अझै विस्तृत जानकारीको लागि संस्था वा ६६०८६०, ६९१११९, ९८५१२५४७८२ वा www.expresssaccos.coop.npमा सम्पर्क गर्नहुन विनम्र अनुरोध गर्दछौ .