Notices
-
कार्यालय सन्चालन तथा बिदा सम्बन्धमा
May 12, 2022
-
आदरणीय सदस्यज्यूहरु, नव वर्ष २०७९ सालको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । यसै नव वर्षको अवसरसँगै सदस्यज्यूहको आर्थिक र सामाजिक हितलाई ध्यानमा राख्दै बचतकर्ताहरुलाई दिगो बचत र पूँजी निर्माणको आधार तय गर्ने तथा उपदानको रुपमा बचत उपयोग गर्नसक्ने गरि आफ्नो बचत रकमको ५ गुणासम्म प्रतिफल प्रदान गर्ने उद्देश्यले “बर्तमान सुगम भविष्य ढुक्क बचत” योजना यहाँहरु समक्ष प्रस्तुत गरेका छौ । आशा एंव विश्वास छ यहाँहरुले यस बचत योजनालाई सार्थक बनाउँन सक्रिय सहभागिता जनाउँनु हुनेछ । जानकारीको लागि लिफलेट इमेज पढ्नु हुन अनुरोध गर्दै अझै विस्तृत जानकारीको लागि संस्था वा ६६०८६०, ६९१११९, ९८५१२५४७८२ वा www.expresssaccos.coop.npमा सम्पर्क गर्नहुन विनम्र अनुरोध गर्दछौ .
April 15, 2022
-
ऋण तिर्ने बुझाउने सम्बन्धी अत्यनत जरुरी सुचना
April 8, 2022
-
आफ्नो बालबालिकको भबिस्यलाई उज्जोल बनाउन सानै देखी बचत गराउने बनी बसलौ साथै यस संस्थाको बाल सदस्यहरुलाई खुत्रुके संस्थाबाट सन्कलन गर्न अनुरोध गर्दछौ
March 23, 2022
-
शुभकामना तथा बिदा सम्बन्धमा
March 7, 2022
-
महसिवरात्रीको अवसरमा सम्पूर्ण सदस्यहरुमा शुभकामना ब्यक्त गर्दै संस्था बिदा रहने जानकारी गर्दछौ
February 28, 2022
-
ब्याज्दर परिवर्तन सम्बन्धमा
January 6, 2022
-
कर्मचारी आवश्यकता सम्बन्धी सुचना
January 6, 2022
-
कार्यालय समय परिवर्तन सम्बन्धमा
November 16, 2021
-
तेर्हौ वार्षिक साधारणसभा तथा स्थापना दिवसको सम्बन्धमा
August 25, 2021
-
कार्यालय सन्चालन तथा छुट सुबिधा सम्बन्धी सुचना
June 22, 2021
-
ऋणी सदस्यहरुलाई छुट सुबिधा प्रदान गरिएको सम्बन्धमा जरुरी सुचना
June 16, 2021
-
कार्यालय सन्चालन सम्बन्धमा
June 16, 2021
-
SADAYS SEWA TATHA KAROBAR SANCHALAN SANDARVAMA
May 9, 2021
-
Notice For Our Members 2078.01.19
May 2, 2021
-
सम्पूर्ण सदस्यहरुमा अनुरोध गर्दछौ
May 2, 2021
-
एक्स्प्रेस बचत तथा ऋण संस्थाको तर्फ बाट सम्पूर्ण सदस्यहरुमा २०७८ सालको हार्दिक मंगलमय शुभकामना
April 11, 2021
-
यस बर्ष २०७८ सालको क्यालेन्डर प्राप्त गर्नको लागि संस्थामा सम्पर्क गर्नु होला
April 7, 2021
-
Health Care Facility to Entire Members
January 3, 2020