Express Saving and Credit Cooperative Society Ltd.

सुचना

बडा दशै २०८३ को पावन अवसरमा सुख, शान्ति एंव संम्बृद्धिको हार्दिक मंगलमय शुभकामना

यस संस्थाका समस्त सदस्यज्यूहरु, शुभचिन्तक महानुभावहरु तथा सम्पूर्ण नेपालीजनमा बडा दशै २०८३ को पावन अवसरमा सुख, शान्ति एंव संम्बृद्धिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । साथै संस्था दशै विदामा बन्द रहि २०८३ कार्तिक ९ गते देखि संचालनमा रहने समेत जानकारी गराईन्छ ।
एक्सप्रेस साकोस परिवार