सुचना
ऋणी सदस्यहरुको ३५ दिने सुचना
आदरणीय ऋणी सदस्यज्यूहरु,
संस्थाले बाध्यताबस निम्नानुसारका ऋणी सदस्यहरुको ३५ दिने सुचना प्रकाशित गरेको छ । विद्यमान कानुनी ब्यबस्था अनुसार ऋणको भाखा नघाएका ऋणीहरुको नाम प्रकाशित गरि कालो सुचीमा राख्ने तथा कर्जा असुली न्याधिकरणमा रिर्पोट गर्नुपर्ने अनिवार्य प्रावधान भएको कारण, यदि तपाईको वा तपाईले जमानत दिनु भएको ऋणको भाखा नघाई वेवास्ता गरिरहनु भएको छ भने अब तुरुन्त संस्थामा सम्पर्क राखी आवश्यक काम कुरा गरिहाल्नुहोस् अन्यथा तपाई कानुनी, आर्थिक र सामाजिकरुपमा प्रताडित हुनुपर्नेछ ।